1

«اللهُمَّ بَاعِدْ بَيْنِي وَبَيْنَ خَطَايَايَ كَمَا بَاعَدْتَ بَيْنَ الْمَشْرِقِ وَالْمَغْرِبِ، اللهُمَّ نَقِّنِي مِنْ خَطَايَايَ كَمَا يُنَقَّى الثَّوْبُ الْأَبْيَضُ مِنَ الدَّنَسِ، اللهُمَّ اغْسِلْنِي مِنْ خَطَايَايَ بِالثَّلْجِ وَالْمَاءِ وَالْبَرَدِ»
{وهو من أدعية استفتاح الصلاة}

अल्ला हुम्म बाइद बैनी व बैन खता या य, कमा बाअत्त बैनल्-मशरेके वल्मगरेबे, अल्ला हुम्म नक्केनी मिनल्-खताया कमा युनक्कस्सौबुल अब्यजो मिनद्द नसे, अल्लाहुम्मग्सिलनी मिन् खतायाय बिल्माए वस्सलजे वल्बरदे ।

हे अल्लाह, म र मेरो पापको बीचमा पूर्व र पश्चिम जत्तिको दूरी पार्नुहोस्, हे अल्लाह, सेतो लुगा फोहरबाट दाग विहिन भइ सफा भए जस्तै मेरा पापहरूबाट मलाई पवित्र पार्नुहोस्, हे अल्लाह, मेरा सम्पूर्ण पापहरूलाई पानी, असिना र बरफले धोइ दिनुहोस्

(नमाज आरम्भ गर्ने दुआ)

1/16