1

أَعُوذُ بِاللَّهِ مِنَ الشَّيْطَانِ الرَّجِيمِ

بِسْمِ اللَّهِ الرَّحْمَنِ الرَّحِيمِ ١
﴿الْحَمْدُ لِلَّهِ رَبِّ الْعَالَمِينَ ٢ الرَّحْمَنِ الرَّحِيمِ ٣ مَالِكِ يَوْمِ الدِّينِ ٤ إِيَّاكَ نَعْبُدُ وَإِيَّاكَ نَسْتَعِينُ ٥ اهْدِنَا الصِّرَاطَ الْمُسْتَقِيمَ ٦ صِرَاطَ الَّذِينَ أَنْعَمْتَ عَلَيْهِمْ غَيْرِ الْمَغْضُوبِ عَلَيْهِمْ وَلَا الضَّالِّينَ ٧﴾

قراءة سورة الفاتحة ٧ مرات


सूरह फतिहा ७ चोटि पढ्नु

म श्रापित शैतानबाट अल्लाहको शरण चाहन्च्छ

अत्यन्त करूणामय परम दयालु अल्लाहको नामबाट शुभारम्भ गर्दछु

सम्पूर्ण किसिमका प्रशंसा तथा महिमागानहरू अल्लाहकै लागि हुन् उहाँ नै सम्पूर्ण जगतका सृष्टिकर्ता हुनुहुन्छ

उहाँ अत्यन्तै करूणामय र परम दयालु हुनुहुन्छ

महाप्रलय (कयामत) को दिनको मालिक हुनुहुन्छ

हे अल्लाह, हामी केवल तपाईंकै उपासना गर्छौं र हरेक मामिलामा केवल तपाईंकै सहयोग खोज्छौं

हे अल्लाह, हामीलाई सीधा मार्ग देखाउनुहोस्

ती व्यक्तिहरूको मार्ग देखाउनुहोस् जो तपाईंको कृपापात्र भए

जुन व्यक्तिहरूमाथि तपाईंको प्रकोप भयो र जुन व्यक्तिहरू पथभ्रष्ट भए तिनीहरूको मार्गबाट जोगाई दिनुहोस्

0/7

1/12