1

﴿الْحَمْدُ لِلَّهِ رَبِّ الْعَالَمِينَ ٢ الرَّحْمَنِ الرَّحِيمِ ٣ مَالِكِ يَوْمِ الدِّينِ ٤﴾ [الْفَاتِحَةِ: ٢-٤]

सम्पूर्ण किसिमका प्रशंसा तथा महिमागानहरू मात्र एक अल्लाहका लागि हुन् उहाँ नै सम्पूर्ण जगतका सृष्टिकर्ता हुनुहुन्छ उहाँ अत्यन्तै करूणामय र परम दयालु हुनुहुन्छ महाप्रलय (कयामत) को दिनको मालिक हुनुहुन्छ (सूरह अल्-फतिहा : २-४)

1/24