1

﴿حَسْبِيَ اللّهُ لا إِلَـهَ إِلاَّ هُوَ عَلَيْهِ تَوَكَّلْتُ وَهُوَ رَبُّ الْعَرْشِ الْعَظِيمِ﴾ [التوبة: ۱٢٩]

मेरो लागि अल्लाह पर्याप्त हुनुहुन्छ उहाँबाहेक अरू कोही उपास्य छैन मैले उहाँमाथि भरोसा गरिसकेको छु उहाँ विशाल अर्श (सिन्हासन) को पालनकर्ता हुनुहुन्छ (सूरह अत्-तौबा : १२९)

1/22