1

(لَا إِلَهَ إِلَّا اللَّهُ وَحْدَهُ لَا شَرِيكَ لَهُ، لَهُ الْمُلْكُ وَلَهُ الْحَمْدُ، وَهُوَ عَلَى كُلِّ شَيْءٍ قَدِيرٌ)
{۱۰ مرات}

ला इला ह इल्लल्लाहु वह्-दहू ला शरी क लहु लहुल्मुल्कु व लहुल् हम्दु वहुव अला कुल्लि शैइन कदीर ।

एक अल्लाह बाहेक कोही सत्य पूज्य छैन उहाँको कोही साझेदार छैन राज्य र प्रशंसाहरू उहाँकै लागि हुन् उहाँ हरेक कार्यको सामर्थ्य राख्नुहुन्छ

१० चोटि

0/10

1/12