खोज पररणाम:ornamental key...

जम्मा नवतजा फेला परेको:3

कुर्आनका दुआहरू

हे हाम्रा पालनकर्ता ! हामीलाई धैर्य गर्ने शक्ति प्रदान गर्नुहोस्, हाम्रा कदमहरूलाई जमाउनुहोस् अनि काफिर विरूद्ध हाम्रो मद्दत गर्नुहोस् (सूरह अल्-बकरह : २५०)

थप…

रूक्या (झारफुक) का दुआहरू

आ यतुल्-कुर्सी १ चोटि पढ्नुअल्लाह बाहेक कोही सत्य ईश्वर छैन अनि उहाँ सधैं जीवित र आत्मनिर्भर हुनुहुन्छ उहाँलाई न निन्द्रा आउँछ न आँखा झिम्म हुन्छ उहाँ नै आकाश र पृथ्वीका मालिक हुनुहुन्छ उहाँको मर्जी नहुन्जेल कसैले सिफारिस गर्ने हिम्मत गर्ने छैन उहाँ अगाडि-पछाडि सबै कुराका सर्वज्ञाता हुनुहुन्छ उहाँले चाहे जति ज्ञान मात्र उनीहरूलाई प्रदान गर्नुहुन्छ उहाँको ज्ञानबाट त्यति कुरा मात्र जान्न सकिन्छ जति उहाँले चाहनुहुन्छ उहाँको कुर्सिले आकाश र धरतीलाई घेरामा लिएको छ आकाश र धरतीको हिफाजतले उहाँलाई थकित तुल्याउदैन...

थप…

रूक्या (झारफुक) का दुआहरू

अल्लाहका उत्कृष्ट नाम एवं विशेषताहरूद्वारा प्रत्येक सृष्टिको दुष्टबाट अल्लाहको शरण चाहन्छु (मुस्लिम : २७०९)

थप…