8 (أَعُوذُ بِكَلِمَاتِ اللهِ التَّامَّاتِ مِنْ شَرِّ مَا خَلَقَ) अ ऊ जु बेकलि मातिल्ला हित्ताम्माते मिन् शर्रे मा खलक् । अल्लाहका उत्कृष्ट नाम एवं विशेषताहरूद्वारा प्रत्येक सृष्टिको दुष्टबाट अल्लाहको शरण चाहन्छु (मुस्लिम : २७०९)