7 (أَعُوذُ بِكَلِمَاتِ اللَّهِ التَّامَّةِ، مِنْ كُلِّ شَيْطَانٍ وَهَامَّةٍ، وَمِنْ كُلِّ عَيْنٍ لاَمَّةٍ) अउजु बे कले मा तिल्लाहित ताम-मह, मिन कुल्ले शैतानिन व हाम-मह, व मिन कुल्ले अैनिन लाम-मह । प्रत्येक शैतान, बिषालु जनावर (सर्प र बिच्छी) र लागि हाल्ने नजरबाट अल्लाहका सम्पूर्ण उत्कृष्ट नाम एवं विशेषताहरूद्वारा उहाँको शरण चाहन्छु