5 (بِسْمِ اللَّهِ، تُرْبَةُ أَرْضِنَا، بِرِيقَةِ بَعْضِنَا، يُشْفَى سَقِيمُنَا، بِإِذْنِ رَبِّنَا) {يضع من ريق نفسه على أصبعه ثم يضعه على التراب ثم يمسح به موضع الألم أوالجرح ويقول الدعاء} बिस्मिल्लाहे तुर्बतो अर्जेना, बे रीकाते बाजेना, युश्फा सकीमोना, बेइज्ने रब्बेना । अल्लाहको नामले, हाम्रो जमिनको माटो र हामीमध्ये केहीको रालले हाम्रा बिरामीहरू अल्लाहको अनुमतिले निको हुने छन् (आफ्नो राल औंलामा लिने अनि माटोमा मिसाएर दुख्ने ठाउँमा त्यो राल घस्ने र दुआ पढ्ने)