अल्ला हुम्म रब्बन्नास, अजहेबिल्-बास, इश्फे अन्तश-शाफी , ला शिफा अ इल्ला शिफाउ क, शिफा अन् ला योगादेरो सक्मा ।
हे अल्लाह, हामी सम्पूर्ण मानवका पालनकर्ता ! स्वस्थ्य लाभ दिनुहोस् अनि निको पारि दिनुहोस् तपाईं नै निको पार्न सक्नुहुन्छ तपाईं बाहेक अरू कसैले निको पार्न सक्दैनन् रोग कहिले नफर्किने गरि निको गरि दिनुहोस्
(दु:खेको ठाउँ वा ब्रिरामीमाथि दायाँ हात राखेर दुआ पढ्नुहोस्)