«أَسْأَلُ اللَّهَ الْعَظِيمَ رَبَّ الْعَرْشِ الْعَظِيمِ أَنْ يَشْفِيَكَ»
{يقولها ٧ مرات، وإن قرأ على نفسه قال "أسْأَلُ اللَّهَ الْعَظِيمَ رَبَّ الْعَرْشِ الْعَظِيمِ أَنْ يَشْفِيْنِي" ٧ مرات}
अस्-अलुल्ला हल्-अजीम, रब्बल्-अर्शिल्- अजीम अै यश फी क ।
विशाल अर्श (सिंहासन) को स्वामी सर्वशक्तिमान अल्लाहले तिमीलाई निको पारुन् भनी दुआ गर्दछु
(७ चोटि पढ्ने) यदि आफ्नै लागि हो भने ‘अस्-अलुल्ला हल्-अजीम, रब्बल्-अर्शिल्- अजीम अै यश फी नी’ भन्नुपर्छ