7

«اللَّهُمَّ إِنِّي أَعُوذُ بِكَ مِنَ الهَمِّ وَالحَزَنِ، وَالعَجْزِ وَالكَسَلِ، وَالبُخْلِ وَالجُبْنِ، وَضَلَعِ الدَّيْنِ، وَغَلَبَةِ الرِّجَالِ»

अल्ला हुम्म इन्नी अऊ-जुबि क मिनल्-हम्मे वल्-ह जन, वल्-अज्जे वल्-क सल, वल्-बुख्ले वल्-जुब्ने, व ज ल इद्दैने व ग ल बति-र्रि जाल ।

हे अल्लाह, चिन्ता र उदासिनता, लाचारीपन र असहायता, सुस्ती र कन्जुस्याइँ, कायरता र ऋण तथा मानिसहरूको अन्याय र आधिपत्यबाट तपाईंको शरण चाहन्छु

7/13