6

«اللهُمَّ إِنِّي أَعُوذُ بِكَ مِنَ الْعَجْزِ، وَالْكَسَلِ، وَالْجُبْنِ، وَالْبُخْلِ، وَالْهَرَمِ، وَعَذَابِ الْقَبْرِ اللهُمَّ آتِ نَفْسِي تَقْوَاهَا، وَزَكِّهَا أَنْتَ خَيْرُ مَنْ زَكَّاهَا، أَنْتَ وَلِيُّهَا وَمَوْلَاهَا، اللهُمَّ إِنِّي أَعُوذُ بِكَ مِنْ عِلْمٍ لَا يَنْفَعُ، وَمِنْ قَلْبٍ لَا يَخْشَعُ، وَمِنْ نَفْسٍ لَا تَشْبَعُ، وَمِنْ دَعْوَةٍ لَا يُسْتَجَابُ لَهَا»

अल्ला हुम्म इन्नी अऊ-जुबि क मिनल्-अज्-जे, वल्-क स ले, वल्-जुब्ने, वल्-बुख्ले, वल्-ह र मे, व अजाबिल्-कब्रे । अल्ला हुम्म आति नफ्सी तक-वाहा, व जक्केहा अन्त खैरो मन् जक्काहा, अन्त वलीय्योहा व मौलाहा । अल्ला हुम्म इन्नी अऊ-जुबि क मिन् इल्मिन् ला-यन्फअ, व कल्बिन् ला यखशअ, व नफ्सिन् ला तशबअ, व दावतिन ला युसतजाबो लहा ।

हे अल्लाह, म नपुंसकता, सुस्ती, कायरता, कन्जुस्याइँ र बुढ्यौलीको असक्त अवस्था र चिहानको परीक्षाबाट तपाईंको शरण चाहन्छु

हे अल्लाह, मेरो आत्मालाई तकवा (इशभय) अवलम्बन गर्ने शक्ति दिनुहोस्, हरेक किसिमको फोहरबाट पवित्र पार्नुहोस्, वास्तवमा, तपाईं नै त्यसको स्वामी हुनुहुन्छ

हे अल्लाह, फाइदा नपुर्याउने ज्ञानबाट, अल्लाहदेखि नडराउने हृदयबाट, सन्तुष्ट नहुने आत्माबाट र स्वीकार नहुने दुआबाट तपाईंको शरण चाहन्छु

6/13