4

«اللَّهُمَّ إِنِّي أَعُوذُ بِكَ مِنْ مُنْكَرَاتِ الأَخْلاَقِ، وَالأَعْمَالِ، وَالأَهْوَاءِ، وَالْأَدْوَاءِ»

अल्ला हुम्म इन्नी अऊ-जुबि क मिन् मुनकरातिल्-अख्लाके वल्-आअमाले, वल्-अहवाए, वल्-अद-वा ए ।

हे अल्लाह, निन्दा योग्य आचरण, गलत क्रियाकलाप, मनपरी इच्छा, शंका र भ्रम मा पर्न तथा सम्पूर्ण रोगहरूबाट तपाईंको शरण लिन्छु

4/13