3

«اللهُمَّ إِنِّي أَعُوذُ بِكَ مِنْ زَوَالِ نِعْمَتِكَ، وَتَحَوُّلِ عَافِيَتِكَ، وَفُجَاءَةِ نِقْمَتِكَ، وَجَمِيعِ سَخَطِكَ»

अल्लाहुम्म इन्नी अऊ-जुबि क मिन् जवाले निमतिक, व तहौ वुले आफियतिक, व फुजा अते निक्मतिक, व जमीअ स ख तिक ।

हे अल्लाह, म तपाईंले प्रदान गर्नुभएको अनुग्रह खतम हुनबाट, तपाईंले प्रदान गर्नुभएको सुख शान्ति परिवर्तन हुनबाट, तपाईंको अचानक यातनाबाट र तपाईंको सबै रिसबाट तपाईंको शरण लिन्छु

3/13