2

«اللَّهُمَّ إِنِّي أَعُوذُ بِكَ أَنْ أُشْرِكَ بِكَ وَأَنَا أَعْلَمُ، وَأَسْتَغْفِرُكَ لِمَا لَا أَعْلَمُ»
{وهو دعاء يُذهب الرياء}

अल्ला हुम्म इन्नी अऊजु बि क अन् उश्रिका बि क व अ न आअ लम्, व अस्तग्फिरू क लिमा ला आअ लम ।

हे अल्लाह, मैले जानीजानी शिर्क गर्नुबाट तपाईंको शरण चाहन्छु र थाहा नभएको कुराबाट पनि क्षामा चाहन्छु

(यो दुआले रिया (देखावटी) बाट मुक्ति प्रदान गर्दछ)

2/13