10

«اللهُمَّ إِنِّي أَعُوذُ بِعِزَّتِكَ، لَا إِلَهَ إِلَّا أَنْتَ، أَنْ تُضِلَّنِي، أَنْتَ الْحَيُّ الَّذِي لَا يَمُوتُ، وَالْجِنُّ وَالْإِنْسُ يَمُوتُونَ»

अल्ला हुम्म इन्नी अऊजु बि इज्ज तिक, ला इला ह इल्ला अन्त, अन् तु जिल्लनी, अन्तल्- हैय्-युल्लजी ला यमूतु वल्- जिन्नो वल्- इन्सो यमुतून ।

हे अल्लाह, म तपाईंको महिमाद्वारा पथभ्रष्टताबाट शरण लिन्छु, तपाईंबाहेक अरू कुनै सत्य ईश्वर छैन तपाईं सधैं जीवित रहिरहनु हुनेछ तर जिन र मानिसहरू सबै मर्ने छन्

10/13