7

«اللَّهُمَّ إِنِّي عَبْدُكَ ابْنُ عَبْدِكَ ابْنُ أَمَتِكَ نَاصِيَتِي بِيَدِكَ مَاضٍ فِيَّ حُكْمُكَ عَدْلٌ فِيَّ قَضَاؤُكَ، أَسْأَلُكَ بِكُلِّ اسْمٍ هُوَ لَكَ سَمَّيْتَ بِهِ نَفْسَكَ أَوْ أَنْزَلْتَهُ فِي كِتَابِكَ أَوْ عَلَّمْتَهُ أَحَدًا مِنْ خَلْقِكَ أَوِ اسْتَأْثَرْتَ بِهِ فِي عِلْمِ الْغَيْبِ عِنْدَكَ أَنْ تَجْعَلَ الْقُرْآنَ رَبِيعَ قَلْبِي وَنُورَ صَدْري وَجِلَاءَ حُزْنِي وَذَهَابَ هَمِّي»
{وهو دعاء الهم والحزن}

अल्ला हुम्म इन्नी अब्दु क, इब्नो अब्दि क, इब्नो अ म ति क, ना सि यती बि यदे क, माजिन फीय्य हुक्मु क, अद्लुन फीय्य कजा उ क, अस् आलु क बे कुल्लिस-मिन हु व ल क, सम्मै त बेही नफ्सक औ अन्जल तहु फी किताबे क औ अल्लम्ताहू अ ह दन मिन खल्के क, औ इस् ता सर्त बेही फी इल्मिल्-गैबे इन्-दक, अन् तज-अलल्-कुर्आन रबी अ कल्बी व नू र ब स री व जिला अ हुज्नी व जिहा ब हम्मी ।

हे अल्लाह, म तिम्रो भक्त हुँ तिम्रो भक्त र भक्तेनीको छोरा हुँ मेरो जिन्दगी तिम्रै हातमा छ तिम्रो हरेक आदेश सहर्ष स्वीकार छ तिम्रो हरेक फैसला न्यायपूर्ण छ तिमीले आफूलाई नामकरण गरेको हरेक नाम वा आफ्नो किताबमा अवतरण गरेको वा आफ्नो सृष्टिमध्ये कसैलाई सिकाएको वा आफूसँग सुरक्षित राखेको हरेक नामद्वारा प्रार्थना गर्दछु– कुर्आनलाई मेरो मुटुको धड्कन, आँखाको ज्योति, मेरो समस्याको समाधान र दु: खको ओखती बनाई देऊ

(दु: ख र उदासीनताको दुआ)

7/19