4

«اللهُمَّ مُصَرِّفَ الْقُلُوبِ صَرِّفْ قُلُوبَنَا عَلَى طَاعَتِكَ» «يَا مُقَلِّبَ القُلُوبِ ثَبِّتْ قَلْبِي عَلَى دِينِكَ»
{وهو دعاء الثبات على الحق، وأكثر دعاء النبي صلى الله عليه وسلم}

अल्ला हुम्म मो सर्रे फल कुलूबे सर्रिफ कुलू बना अला ता अतिक । या मोक्ल्ले बल कुलूबे सब्बित कल्बी अला दीनेक ।

हे हृदयहरूका सञ्चालक, हाम्रो हृदयलाई तपाईंको आज्ञाकारितामा अडिग राख्नुहोस् हे हृदयलाई परिवर्तन गर्नेवाला, मेरो हृदयलाई तपाईंको धर्ममा स्थिर गर्नुहोस्

(इस्लाममाथि अडिग रहने दुआ रसूल (सल्लल्लाहु अलैहि व सल्लम) प्रायःजसो यो दुआ पढ्नु हुन्थ्यो)

4/19