3

«اللَّهمَّ اكفني بِحلالِكَ عن حرامِكَ، وأغنِني بِفَضلِكَ عَمَّن سواكَ»
{وهو دعاء لقضاء الدَّين}

अल्ला हुम्म अक्फेनी बि हलालेक अन्-हरामेक व अग् नेनी बि फ्ज्लेक अम्मन सिवाक ।

हे अल्लाह, तपाईंले प्रदान गर्नुभएको हलाल द्वारा हराम बाट र आफ्नो कृपाले अरूको अगाडि हात फैलाउनबाट जोगाइ दिनुहोस्

(ऋण चुक्ता गर्ने दुआ)

3/19