2

«اللهُمَّ اغْفِرْ لِي، وَارْحَمْنِي، وَاهْدِنِي، وَعَافِنِي، وَارْزُقْنِي»
{وهو دعاء يجمع خيري الدنيا والآخرة}

अल्ला हुम्मग फिर्ली, वर्हम्-नी, वह्दे नी व आफे नी वर्जुक्नी ।

हे अल्लाह, मलाई माफ गर्नुहोस्, ममाथि कृपा गर्नुहोस्, मलाई मार्गनिर्देशन गर्नुहोस्, मलाई निको पार्नुहोस् र मेरो जीविकाको प्रबन्ध मिलाई दिनुहोस्

(यो दुआमा दुनियाँ र आखिरतका सम्पूर्ण भलाई समावेश गरिएको छ)

2/19