17

«اللَّهُمَّ اهْدِنِي فِيمَنْ هَدَيْتَ، وَعَافِنِي فِيمَنْ عَافَيْتَ، وَتَوَلَّنِي فِيمَنْ تَوَلَّيْتَ، وَبَارِكْ لِي فِيمَا أَعْطَيْتَ، وَقِنِي شَرَّ مَا قَضَيْتَ، إِنَّكَ تَقْضِي وَلَا يُقْضَى عَلَيْكَ، إِنَّهُ لَا يَذِلُّ مَنْ وَالَيْتَ، وَلَا يَعِزُّ مَنْ عَادَيْتَ، تَبَارَكْتَ رَبَّنَا وَتَعَالَيْتَ»

अल्ला हुम् मह्दे नी फीमन हदैत, व आफेनी फी मन आफैत, व तवल्लनी फीमन तवल्लैत, व बारिक ली फीमा आ तैत, व केनी शर्र मा कजैत, इन्नक तक्जी वला युक्जा अलैक, इन्नहु ला यजिल्लो मन वा लैत, वला यइज्जो मन आदैत, तबारक्त रब्बना व तआलैत ।

हे अल्लाह, तपाईंले मार्गदर्शन गर्नुभएको भक्तहरूमध्ये मलाई बनाई दिनुहोस् तपाईंले सुख र शान्ति प्रदान गर्नुभएको भक्तहरूमध्ये मलाई बनाई दिनुहोस् तपाईंले आफ्नो वली (मित्र) बनाउनु भएको भक्तहरूमध्ये बनाई दिनुहोस् तपाईंले प्रदान गर्नुभएको कुरामा मलाई बर्कत (वृद्धि) गर्नुहोस् तपाईंले भाग्यमा लेख्नुभएको नराम्रो कुराबाट मलाई बचाउनु होस् तपाईं न्याय गर्नुहुन्छ, तपाईं विरूद्ध कोही फैसला गर्न सक्दैनन् तपाईंले मित्र बनाउनुभएको व्यक्ति अपमानित हुनसक्दैनन् तपाईंले अपमानित गरेकालाई कोही सम्मानित गर्न सक्दैनन् हाम्रा पालनकर्ता बर्कतवाला, महान र उच्च हुनुहुन्छ

17/19