15

«اللَّهُمَّ إِنِّي أَسْأَلُكَ فِعْلَ الخَيْرَاتِ، وَتَرْكَ الْمُنْكَرَاتِ، وَحُبَّ الْمَسَاكِينِ، وَأَنْ تَغْفِرَ لِي وَتَرْحَمَنِي، وَإِذَا أَرَدْتَ فِتْنَةً فِي قَوْمٍ فَتَوَفَّنِي غَيْرَ مَفْتُونٍ، وَأَسْأَلُكَ حُبَّكَ وَحُبَّ مَنْ يُحِبُّكَ، وَحُبَّ عَمَلٍ يُقَرِّبُ إِلَى حُبِّكَ»
{قال صلى الله عليه وسلم عن هذه الدعوات: إِنَّهَا حَقٌّ فَادْرُسُوهَا ثُمَّ تَعَلَّمُوهَا}

अल्ला हुम्म इन्नीअस्-अलु क फेलल्-खैरात, व तर्कल्-मुन्करात, व हुब्बल्-मसाकीन, व अन् तग-फि र ली व तरहम नी, व इजा अरत्त फित न तन फी कौमिन फ त वफ्फनी गैर मफ तून व अस् अलुक हुब्ब क व हुब्ब मन यो हिब्बु क, व हुब्ब अ म लिन यो कर्रे बो इला हुब्बि क ।

हे अल्लाह, सत्कर्म गर्ने, कुकर्म त्याग्ने र गरिबहरूसँग माया गर्ने शक्ति प्रदान गर मलाई क्षमा अनि ममाथि दया गर यदि कुनै समुदायलाई कुनै संकटमा पार्न चाहनुहुन्छ भने त्यो भन्दा पहिला मलाई मृत्यु देऊ मलाई तिम्रो माया, तिमीलाई माया गर्नेको माया र तिम्रो माया प्राप्त गर्न सघाउने सत्कर्मको माया प्रदान गर्नुहोस्

(रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो : यी दुआहरू सत्य हुन् तसर्थ यसको अध्ययन गर अनि सिक्ने प्रयास गर)

15/19