14

«رَبِّ أَعِنِّي وَلاَ تُعِنْ عَلَيَّ، وَانْصُرْنِي وَلاَ تَنْصُرْ عَلَيَّ، وَامْكُرْ لِي وَلاَ تَمْكُرْ عَلَيَّ، وَاهْدِنِي وَيَسِّرِ الهُدَى لِي، وَانْصُرْنِي عَلَى مَنْ بَغَى عَلَيَّ، رَبِّ اجْعَلْنِي لَكَ شَكَّارًا، لَكَ ذَكَّارًا، لَكَ رَهَّابًا، لَكَ مِطْوَاعًا، لَكَ مُخْبِتًا، إِلَيْكَ أَوَّاهًا مُنِيبًا، رَبِّ تَقَبَّلْ تَوْبَتِي، وَاغْسِلْ حَوْبَتِي، وَأَجِبْ دَعْوَتِي، وَثَبِّتْ حُجَّتِي، وَسَدِّدْ لِسَانِي، وَاهْدِ قَلْبِي، وَاسْلُلْ سَخِيمَةَ صَدْرِي»

रब्बी अ इन्नी वला तु इन् अलैय्य, वन्सुर नी वला तन्सुर अलैय्य, वम कुर् ली वला तम कुर् अलैय्य, वह देनी व यस्सिरिल्- हुदा ली, वन्सुर नी अला मन बगा अलैय्य । रब्बिज्-अल्नी ल क शक्का रा, ल क जक्का रा, ल क रह्हा बा, ल क मित् वा आ , ल क मुख बेतन, एलै क औवा हन मोनी बन, रब्बी तकब्बल तौ ब ती वगसिल हौ बती व अजिब दा वती व सब्बित हुज्ज ती व सद्दिद लेसा नी वह्दे कल्बी वस लुल् स खी म त सदरी ।

हे मेरा पालनकर्ता, मलाई सहायता गर्नुहोस् र मेरो बिरूद्ध शत्रुको सहायता नगर्नुहोस् मलाई विजय प्रदान गर्नुहोस् र मेरो बिरूद्ध शत्रुलाई मद्दत नगर्नुहोस् मेरो लागि केही उपाय गर्नुहोस् र मेरो विरूद्ध षड्यन्त्र गर्नेहरूलाई सफल नपार्नुहोस् मलाई मार्गनिर्देशन गर्नुहोस् र मेरो लागि सत्य मार्ग सरल बनाई दिनुहोस् म माथि अन्याय र अत्याचार गर्नेहरूमाथि मलाई विजय प्रदान गर्नुहोस् हे मेरा पालनकर्ता, मलाई तपाईंको कृतज्ञ बनाउनुहोस् मलाई तपाईंको गुणगान गर्ने भक्त बनाउनुहोस् तपाईं देखि सधैं भयभित रहने, तपाईंको आज्ञाकारी, निष्ठावान र तपाईंको अत्याधिक स्मरण गर्ने भक्त बनाउनुहोस् हे मेरा पालनकर्ता, मेरो तौबालाई स्वीकार गर्नुहोस्, मेरो पापलाई क्षमा गर्नुहोस्, मेरो दुआलाई स्वीकार गर्नुहोस्, मलाई दृढ पार्नुहोस्, मेरो जिब्रोमालाई सत्य बोल्ने शक्ति दिनुहोस्, मेरो मुटुको मार्गदर्शन गर्नुहोस् र मेरो छातीमा रहेका इर्ष्या इत्यादिलाई खतम पार्नुहोस्

14/19