13

«اللهُمَّ اقْسِمْ لَنَا مِنْ خَشْيَتِكَ مَا تَحُولُ بَيْنَنَا وَبَيْنَ مَعَاصِيكَ، وَمَنْ طَاعَتِكَ مَا تُبَلِّغُنَا بِهِ جَنَّتَكَ، وَمَنَ الْيَقِينِ مَا تُهَوِّنُ عَلَيْنَا مَصَائِبَ الدُّنْيَا، اللهُمَّ أَمْتِعْنَا بِأَسْمَاعِنَا، وَأَبْصَارِنَا، وَقُوَّتِنَا مَا أَحْيَيْتَنَا، وَاجْعَلْهُ الْوَارِثَ مِنَّا، وَاجْعَلْ ثَأْرَنَا عَلَى مَنْ ظَلَمْنَا، وَانْصُرْنَا عَلَى مَنْ عَادَانَا، وَلَا تَجْعَلْ مُصِيبَتَنَا فِي دِينِنَا، وَلَا تَجْعَلِ الدُّنْيَا أَكْثَرَ هَمِّنَا، وَلَا مَبْلَغَ عِلْمِنَا، وَلَا تُسَلِّطْ عَلَيْنَا مَنْ لَا يَرْحَمُنَا»

अल्ला हुम्म अक्सिम लना मिन् खश-यतिक मा तहूलु बेही बैनना व बैन मआ सीक, व मिन् ताअतिक मा तुबल्लेगोना बेही जन्नतक्, व मिनल्-यकीने मा तु हौवेनो अलैना मसाए-बद्दुन्या । अल्ला हुम्म अम्तेना बिअस-माएना व अब्सारेना व कुव्वतेना मा अह-यै तना, वज अल्-हुल वारिस मिन्ना वज अल् सा रना अला मन ज ल म-ना वन्सुर ना अला मन आदा ना वला तज्-अल् मोसी ब त ना फी दीनेना वला तज्-अलिद्दुन्या अक्-स र हम्मेना वला मब- ल ग इल्मेना वला तुसल्लित अलैना मल्ला यर-ह्मना ।

हे अल्लाह, हामीलाई यस्तो डर प्रदान गर्नुहोस् जसले तपाईंको अवज्ञा (पाप) बाट टाढा राखोस् उपासना गर्ने यस्तो शक्ति प्रदान गर्नुहोस् जसले तपाईंको जन्नतसम्म पुग्न टेवा पुर्याओस् तपाईंमाथिको यस्तो विश्वास होस्, जसले दुनियाँका हरेक दु:ख र पीडालाई सहन मद्दत पुर्याओस् हे अल्लाह, हामीलाई जीवित रहुन्जेल कान, आँखा लगायत सम्पूर्ण इन्द्रेणीहरूलाई स्वस्थ्य राख्नुहोस् हाम्रो उत्तराधिकारी बनाउनुहोस् र हामीमाथि अत्याचार गर्नेहरूसँग बदला लिनुहोस् हाम्रा शत्रु बिरूद्ध हामीलाई मद्दत गर्नुहोस् हाम्रो धर्मलाई बज्रपात नबनाउनुहोस् दुनियाँको पछि लाग्ने र यसैलाई सब थोक ठान्नेबाट जोगाउनु होस् हामीमाथि दया नगर्नेलाई शासन सत्ता प्रदान नगर्नुहोस्

13/19