12

«اللَّهُمَّ إِنَّكَ عُفُوٌّ تُحِبُّ الْعَفْوَ فَاعْفُ عَنِّي»

अल्ला हुम्म इन्न क अफुवुन तुहिब्बुल्-अफ-व फाअ्फो अन्नी ।

हे अल्लाह, तपाईं क्षमाशील हुनुहुन्छ र क्षमा गर्न मन पराउनु हुन्छ कृपया मलाई माफ गरिदिनुहोस्

12/19