11

«اللهُمَّ أَصْلِحْ لِي دِينِي الَّذِي هُوَ عِصْمَةُ أَمْرِي، وَأَصْلِحْ لِي دُنْيَايَ الَّتِي فِيهَا مَعَاشِي، وَأَصْلِحْ لِي آخِرَتِي الَّتِي فِيهَا مَعَادِي، وَاجْعَلِ الْحَيَاةَ زِيَادَةً لِي فِي كُلِّ خَيْرٍ، وَاجْعَلِ الْمَوْتَ رَاحَةً لِي مِنْ كُلِّ شَرٍّ»

अल्ला हुम्म अस्लेह्-ली दीनी, अल्लजी हुव इस्मतु अम्री, व अस्लेह्-ली दुन्या य, अल्लती फीहा मआशी, व अस्लेह्-ली आखिरती अल्लती फीहा मआदी, वज्-अलिल्-हया त जियादतन् ली फी कुल्ले खैर, वज्-अलिल्-मौ त राहतन्-ली मिन् कुल्ले शर ।

हे अल्लाह, मेरो दीन (धर्म) लाई सच्याई दिनुहोस्, किनभने यो नै मेरो जीवनको लक्षय हो मेरो संसारलाई सच्याई दिनुहोस्, किनभने यसैमा मेरो जीविका छ मेरो आखिरतलाई सच्याई दिनुहोस्, किनभने मैले उतै फर्केर जानुछ यो दुनियाँमा सधैं राम्रो कार्य गर्ने शक्ति प्रदान गर्नुहोस् कुनै समस्या र संकट आउनु भन्दा पहिला मृत्यु दिएर शान्ति प्रदान गर्नुहोस्

11/19