1

«اللَّهُمَّ رَبَّنَا آتِنَا فِي الدُّنْيَا حَسَنَةً، وَفِي الآخِرَةِ حَسَنَةً، وَقِنَا عَذَابَ النَّارِ»
{وهو أكثر دعاء النبي صلى الله عليه وسلم}

अल्ला हुम्म रब्बना आतिना फिद्दुन्या ह स न: व फिल्-आखिरते ह स न: व किना अजा बन्नार ।

हे अल्लाह, हामीलाई दुनियाँ र आखिरतका सम्पूर्ण भलाई र कृपा प्रदान गर्नुहोस् तथा नर्कबाट बचाउनु होस्

(रसूल सल्लल्लाहु अलैहि व सल्लम प्रायःजसो यो दुआ पढ्नु हुन्थ्यो)

1/19