8

«اللهُمَّ إِنِّي أَعُوذُ بِكَ مِنْ عَذَابِ جَهَنَّمَ، وَمِنْ عَذَابِ الْقَبْرِ، وَمِنْ فِتْنَةِ الْمَحْيَا وَالْمَمَاتِ، وَمِنْ شَرِّ فِتْنَةِ الْمَسِيحِ الدَّجَّالِ»
{وهو دعاء يُشرع قوله في التشهد الأخير قبل السلام}

अल्ला हुम्म इन्नी अ ऊ जु बि क मिन् अजाबि जहन्नम, व मिन् अजाबिल् कब्र, व मिन् फित्नतिल् मह्या वल् ममात, व मिन् शर्रि फित्नतिल् मसीहि दज्जाल ।

हे अल्लाह ! नर्क र चिहानको सजाय र प्रकोपबाट, जीवन र मृत्युको परीक्षणबाट र मसीह दज्जालको उपद्रोबाट तपाईंको शरण चाहन्छु

(अन्तिम तशह-हुद मा सलाम फेर्नु भन्दा पहिला पढ्नुहोस्)

8/16