3

«وَجَّهْتُ وَجْهِيَ لِلَّذِي فَطَرَ السَّمَاوَاتِ وَالْأَرْضَ حَنِيفًا، وَمَا أَنَا مِنَ الْمُشْرِكِينَ، إِنَّ صَلَاتِي، وَنُسُكِي، وَمَحْيَايَ، وَمَمَاتِي لِلَّهِ رَبِّ الْعَالَمِينَ، لَا شَرِيكَ لَهُ، وَبِذَلِكَ أُمِرْتُ وَأَنَا مِنَ الْمُسْلِمِينَ، اللهُمَّ أَنْتَ الْمَلِكُ لَا إِلَهَ إِلَّا أَنْتَ، أَنْتَ رَبِّي، وَأَنَا عَبْدُكَ، ظَلَمْتُ نَفْسِي، وَاعْتَرَفْتُ بِذَنْبِي، فَاغْفِرْ لِي ذُنُوبِي جَمِيعًا، إِنَّهُ لَا يَغْفِرُ الذُّنُوبَ إِلَّا أَنْتَ، وَاهْدِنِي لِأَحْسَنِ الْأَخْلَاقِ لَا يَهْدِي لِأَحْسَنِهَا إِلَّا أَنْتَ، وَاصْرِفْ عَنِّي سَيِّئَهَا لَا يَصْرِفُ عَنِّي سَيِّئَهَا إِلَّا أَنْتَ، لَبَّيْكَ وَسَعْدَيْكَ وَالْخَيْرُ كُلُّهُ فِي يَدَيْكَ، وَالشَّرُّ لَيْسَ إِلَيْكَ، أَنَا بِكَ وَإِلَيْكَ، تَبَارَكْتَ وَتَعَالَيْتَ، أَسْتَغْفِرُكَ وَأَتُوبُ إِلَيْكَ»
{وهو من أدعية استفتاح الصلاة، خاصة في صلاة قيام الليل}

वज्-जह्तो वज हि य लिल्-लजी फ त रस्समा वाते वल्-अर्द हनीफा । वमा अ न मिनल्-मुशरे कीन । इन्न सला ती व नोसो की व मह-या य व ममा ती लिल्लाही रब्बिल्-आ लमीन । ला शरी क लहु व बिजालि क ओंमिर्तो व अ न मिनल्-मुसलेमीन । अल्ला हुम्म अन्तल्-म लिको ला इला ह इल्ला अन्त रब्बी व अ न अब्दु क जलम्तु नफसी वाअ् तरफतु बे जम्बी फग फिरली जुनूबी जमी आ, इन्नहु ला याग-फेरूज्-जुनू ब इल्ला अन्त । वह-देनी ले अहसनिल्-अख्लाक, ला यह दी ले अहसने हा इल्ला अन्त । वस्-रिफ अन्नी सैये हा, ला यस्-रेफो अन्नी सै ये अहा इल्ला अन्त । लब्बै क व सादै क वल्-खैरो कुल्लोहु फी यदै क, वश-शर्रो लै स एलै क, अ न बेक व अलै क, तबा रक्त व तआलै त अस्-ताग-फेरूक व अतूबो एलै क ।

मैले आफ्नो धर्मलाई एकाग्र भएर मात्र त्यस अल्लाहको लागि खास गरें, जसले आकाशहरू तथा पृथ्वीको सृष्टि गर्नुभयो म शिर्क (अल्लाहसँग साझेदार ठहर) गर्नेहरूमध्ये होइन मेरो सलाह, बलिदान (कुर्बानी) र मेरो जीवन तथा मरन सबै अल्लाहकै लागि हुन्, उहाँको कोही साझेदार छैन मलाई यसैको आदेश दिइएको छ यस समुदायमध्ये म पहिला मुस्लिम हुँ हे अल्लाह, तपाईं नै राजा हुनुहुन्छ, तपाईं बाहेक कुनै सत्य ईश्वर छैन, तपाईं नै मेरो पालनकर्ता हुनुहुन्छ अनि म तपाईंको भक्त मैले आफूले आफैमाथि अत्याचार गरेको छु, मैले आफ्नो गल्ती स्वीकार गरें मेरा पापहरू माफ गरिदिनुहोस्, तपाईं बाहेक अरू कसैले मेरा पापहरू माफ गर्न सक्दैनन् मलाई उच्च आचरणको मार्गदर्शन गरिदिनुहोस्, तपाईं बाहेक अरू कसैले मार्गदर्शन गर्न सक्दैनन् नराम्रो आचरणबाट जोगाइदिनुहोस्, तपाईं बाहेक अरू कसैले जोगाउन सक्दैनन् हे अल्लाह म तपाईंकै लागि हाजिर छु सम्पूर्ण राम्रा कामहरू तपाईंकै हातमा छ अनि नराम्रा कामहरूसंग तपाईंको कुनै सरोकार छैन म तपाईंकै शक्तिले तपाईंलाई गुहार्दै छु तपाईं महान हुनुहुन्छ म तपाईंसित क्षमायाचना र पश्चाताप गर्दछु

(नमाजको आरम्भमा विशेषगरी तहज्जुदको सलाहमा पढ्नुहोस्)

3/16