2

«اللهُمَّ رَبَّ جَبْرَائِيلَ، وَمِيكَائِيلَ، وَإِسْرَافِيلَ، فَاطِرَ السَّمَاوَاتِ وَالْأَرْضِ، عَالِمَ الْغَيْبِ وَالشَّهَادَةِ، أَنْتَ تَحْكُمُ بَيْنَ عِبَادِكَ فِيمَا كَانُوا فِيهِ يَخْتَلِفُونَ، اهْدِنِي لِمَا اخْتُلِفَ فِيهِ مِنَ الْحَقِّ بِإِذْنِكَ، إِنَّكَ تَهْدِي مَنْ تَشَاءُ إِلَى صِرَاطٍ مُسْتَقِيمٍ»
{وهو من أدعية استفتاح الصلاة، خاصة في صلاة قيام الليل}
{ويقال عند التباس الحق وورود الشبهة على القلب}

अल्लाहुम्म, रब्ब जिब्रा ईल, व मीकाईल, व इस्राफील, फातिरस्समावाते वल्-अर्दे, आलिमल्-गैबे वश्-शहादते, अन्त तह्-कोमो बैन ईबादेक फीमा कानू फीही यख्-तलेफून्, एह्-देनी लिमख्-तुले फ फीही मिनल्-हक्के बेइज्निक, इन्नक तह्दी मन्-तशाओ इला सिरातिम-मुस्तकीम ।

हे जिब्राइल, मिकाइल र इस्राफीलको पालनकर्ता, आकाशहरू र पृथ्वीका सृष्टिकर्ता, वाह्य तथा आन्तरिक कुराहरूका सर्वज्ञाता तथा भक्तहरूले गर्ने विवाद र मतभेदहरूका निर्णयकर्ता! विवादित कुराहरूमा सत्य कुराको मार्गदर्शन गरिदेऊ, तपाईं आफ्ना भक्तहरूमध्ये जसलाई चाहनुहुन्छ, सीधा मार्गदर्शन गर्नुहुन्छ

(नमाजको आरम्भमा विशेषगरी तहज्जुदको सलाहमा पढ्नुहोस्)

(हृदयमा शंका र भ्रमको बेला पढ्नुहोस्)

2/16