14

«اللهُمَّ إِنِّي ظَلَمْتُ نَفْسِي ظُلْمًا كَثِيرًا وَلَا يَغْفِرُ الذُّنُوبَ إِلَّا أَنْتَ، فَاغْفِرْ لِي مَغْفِرَةً مِنْ عِنْدِكَ، وَارْحَمْنِي إِنَّكَ أَنْتَ الْغَفُورُ الرَّحِيمُ»
{وهو دعاء يُشرع قوله في الصلاة فيقال في السجود أو بعد التشهد الأخير قبل السلام}

अल्ला हुम्म इन्नी जलम्तु नफ्सी जुल्मन् कसीरन् वला यग्फिरूज्जुनू ब इल्ला अन्त फग्फिर्ली मग्फिरतम् मिन् इन्दिक वर्रहम्नी इन्नक अन्तल् गफूर्रुहीम ।

हे अल्लाह, मैले आफूले आफैमाथि धेरै अत्याचार गरेको छु, तपाईं बाहेक अरू कसैले पापलाई क्षमा गर्न सक्दैनन् कृपया मेरो पापलाई माफ गर्नुहोस् अनि ममाथि दया गर्नुहोस् वास्तवमा, तपाईं अति क्षमाशील र दयावान हुनुहुन्छ

(सज्दा वा अन्तिम तशह-हुद मा सलाम फेर्नु भन्दा पहिला पढ्नुहोस्)

14/16