10

«اللهُمَّ اغْفِرْ لِي مَا قَدَّمْتُ وَمَا أَخَّرْتُ، وَمَا أَسْرَرْتُ وَمَا أَعْلَنْتُ، وَمَا أَسْرَفْتُ، وَمَا أَنْتَ أَعْلَمُ بِهِ مِنِّي، أَنْتَ الْمُقَدِّمُ وَأَنْتَ الْمُؤَخِّرُ، لَا إِلَهَ إِلَّا أَنْتَ»
{وهو دعاء يُشرع قوله في التشهد الأخير قبل السلام}

अल्ला हुम् मग-फिर्ली मा कद्-दम्तु, वमा अख्-खर्तु वमा अस्-रर तु वमा आलन्तु, वमा अस-रफ-तु, वमा अन्त आअ्लामो बेही मिन्नी । अन्तल्-मोकद्दिम व अन्तल्-मोअख्खिर, ला इला ह इल्ला अन्त ।

हे अल्लाह, मैले अघि र पछि गरेको, लुकेर वा देखाएर गरेको पाप र मेरा ज्यादती तथा जुन कुरालाई तपाईं म भन्दा बढी जान्नुहुन्छ सबैलाई क्षमा गर्नुहोस् तपाईं नै पहिला र अन्तिम हुनुहुन्छ तपाईं बाहेक कोही पूज्य छैन

(अन्तिम तशह-हुद मा सलाम फेर्नु भन्दा पहिला पढ्नुहोस्)

10/16