9
﴿رَبَّنَا لا تُزِغْ قُلُوبَنَا بَعْدَ إِذْ هَدَيْتَنَا وَهَبْ لَنَا مِنْ لَدُنْكَ رَحْمَةً إِنَّكَ أَنْتَ الْوَهَّابُ﴾ [آل عمران: ٨]
हे हाम्रा पालनकर्ता ! तपाईंले हामीलाई मार्गदर्शन गरिसके पछि हाम्रा हृदयलाई सत्यबाट नफेर्नुहोस् हामीलाई आफ्नो विशेष कृपा प्रदान गर्नुहोस् निस्सन्देह तपाईं महादाता हुनुहुन्छ (सूरह आले इम्रान : ८)