5
﴿رَبَّنَا اغْفِرْ لَنَا ذُنُوبَنَا وَإِسْرَافَنَا فِي أَمْرِنَا وَثَبِّتْ أَقْدَامَنَا وَانْصُرْنَا عَلَى الْقَوْمِ الْكَافِرِينَ﴾ [آل عمران: ۱٤٧]
हे हाम्रा पालनकर्ता ! हाम्रा पाप र ज्यादतीलाई क्षमा गर्नुहोस् हाम्रा कदमहरूलाई जमाउनुहोस् अनि काफिर विरूद्ध हाम्रो मद्दत गर्नुहोस् (सूरह आले इम्रान : १४७)