4
﴿رَبِّ هَبْ لِي مِنْ لَدُنْكَ ذُرِّيَّةً طَيِّبَةً إِنَّكَ سَمِيعُ الدُّعَاءِ﴾ [آل عمران: ۳٨]
हे मेरा पालनकर्ता ! मलाई एउटा असल छोरा प्रदान गर्नुहोस् अवश्य नै, तपाईं दुआ सुन्नुहुन्छ र त्यसलाई पुरा गर्नुहुन्छ (सूरह आले इम्रान : ३८)