22
﴿رَبَّنَا تَقَبَّلْ مِنَّا إِنَّكَ أَنْتَ السَّمِيعُ الْعَلِيمُ ١٢٧ وَتُبْ عَلَيْنَا إِنَّكَ أَنْتَ التَّوَّابُ الرَّحِيمُ ١٢٨﴾ [البقرة: ۱٢٧-۱٢٨]
हे हाम्रा पालनकर्ता ! हाम्रा सम्पूर्ण सत्कर्महरू स्वीकार गर्नुहोस् निस्सन्देह तपाईं हाम्रा दुआलाई सुन्नुहुन्छ र हाम्रा कर्महरूलाई जान्नुहुन्छ हाम्रो तौबा (प्रायश्चित) स्वीकार गर्नुहोस् निस्सन्देह तपाईं तौबा स्वीकार गर्नुहुन्छ र आफ्ना भक्तहरूप्रति परम दयालु हुनुहुन्छ (सूरह अल्-बकरह : १२८)