21
﴿رَبِّ أَوْزِعْنِي أَنْ أَشْكُرَ نِعْمَتَكَ الَّتِي أَنْعَمْتَ عَلَيَّ وَعَلَى وَالِدَيَّ وَأَنْ أَعْمَلَ صَالِحًا تَرْضَاهُ وَأَدْخِلْنِي بِرَحْمَتِكَ فِي عِبَادِكَ الصَّالِحِينَ﴾ [النمل: ۱٩]
हे पालनकर्ता ! तपाईंले ममाथि र मेरा माता पितामाथि गरेका वरदानहरूप्रति आभार व्यक्त गर्ने अवसर प्रदान गर्नुहोस् मलाई यस्ता सत्कर्म गर्ने अवसर प्रदान गर्नुहोस् जसबाट तपाईं प्रसन्न हुनुहुन्छ मलाई आफ्ना सत्कर्मी भक्तहरूमध्येको बनाउनुहोस् (सूरह अन्नमल : १९)