20

﴿رَبَّنَا هَبْ لَنَا مِنْ أَزْوَاجِنَا وَذُرِّيَّاتِنَا قُرَّةَ أَعْيُنٍ وَاجْعَلْنَا لِلْمُتَّقِينَ إِمَاماً﴾ [الفرقان: ٧٤]

हे हाम्रा पालनकर्ता ! आँखालाई शितल पार्ने श्रीमती र सन्तानहरू दिनुहोस् अनि हामीलाई ईशभय राख्ने (मुत्-तकी) हरूका इमाम (अगुवा) बनाइ दिनुहोस् (सूरह अल्-फुर्कान : ७४)

20/22