9

﴿اللَّهُمَّ مَالِكَ الْمُلْكِ تُؤْتِي الْمُلْكَ مَن تَشَاءُ وَتَنزِعُ الْمُلْكَ مِمَّنْ تَشَاءُ وَتُعِزُّ مَن تَشَاءُ وَتُذِلُّ مَن تَشَاءُ بِيَدِكَ الْخَيْرُ إِنَّكَ عَلَى كُلِّ شَيْءٍ قَدِيرٌ ٢٦ تُولِجُ اللَّيْلَ فِي النَّهَارِ وَتُولِجُ النَّهَارَ فِي اللَّيْلِ وَتُخْرِجُ الْحَيَّ مِنَ الْمَيِّتِ وَتُخْرِجُ الَمَيِّتَ مِنَ الْحَيِّ وَتَرْزُقُ مَن تَشَاءُ بِغَيْرِ حِسَاب﴾
{آيتان من سورة آل عمران آية (٢٦-٢٧)، وفي أول الآية الأولى حُذفت كلمة (قل) عمدًا للإشارة إلى بداية الدعاء.}

अल्ला हुम्म मालिकल्-मुल्के तोअ-तिल्-मुल्क मन तशा उ, व तन्जे उल्-मुल्क मिम-मन तशा उ, व तु इज्जो मन तशा उ, व तु जिल्लो मन तशा उ बे यदिकल्-खैरो, इन्न क अला कुल्लि शैइन् कदीर । तु-लेजुल्-लै ल फिन्नहारे व तुलेजुन्नहा र फिल्-लैले व तुखरेजुल्-हैय्य मिनल्-मैय्यते व तुखरेजुल्- मैय्यत मिनल्-हैय्ये । व तर्जो को मन तशा ओ बे गैरे हिसाब ।

हे अल्लाह, तपाईं नै लोक र परलोकका पालनकर्ता हुनुहुन्छ तपाईं जसलाई चाहनुहुन्छ राज्य प्रदान गर्नुहुन्छ र जसबाट चाहनुहुन्छ राज्य खोस्नुहुन्छ जसलाई चाहनुहुन्छ सम्मानित गर्नुहुन्छ अनि जसलाई चाहनुहुन्छ अपमानित गर्नुहुन्छ सबै भलाइ तपाईंकै हातमा छ निश्चय नै तपाईं सबै कार्यको सामर्थ्य राख्नुहुन्छ तपाईं रातलाई दिनमा र दिनलाई रातमा प्रवेश गराउनुहुन्छ तपाईं निर्जीवबाट सजीव र सजीवबाट निर्जीव सृष्टि गर्नुहुन्छ तपाईं जसलाई चाहनुहुन्छ बिना हिसाब जीविका प्रदान गर्नुहुन्छ

(सूरह आले इम्रान का २६ र २७ नम्बरका आयतहरू आयतको शुरूवातमा रहेको पहिलो शब्द ‘कुल' लाई दुआले गर्दा नलेखिएको हो)

9/24