8

«اللَّهُمَّ رَبَّنَا لَكَ الحَمْدُ أَنْتَ قَيِّمُ السَّمَوَاتِ وَالأَرْضِ، وَلَكَ الحَمْدُ أَنْتَ رَبُّ السَّمَوَاتِ وَالأَرْضِ وَمَنْ فِيهِنَّ، وَلَكَ الحَمْدُ أَنْتَ نُورُ السَّمَوَاتِ وَالأَرْضِ وَمَنْ فِيهِنَّ، أَنْتَ الحَقُّ، وَقَوْلُكَ الحَقُّ، وَوَعْدُكَ الحَقُّ، وَلِقَاؤُكَ الحَقُّ، وَالجَنَّةُ حَقٌّ، وَالنَّارُ حَقٌّ، (وَالنَّبِيُّونَ حَقٌّ، وَمُحَمَّدٌ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ حَقٌّ) وَالسَّاعَةُ حَقٌّ، اللَّهُمَّ لَكَ أَسْلَمْتُ، وَبِكَ آمَنْتُ، وَعَلَيْكَ تَوَكَّلْتُ، (وَإِلَيْكَ أَنَبْتُ) وَإِلَيْكَ خَاصَمْتُ، وَبِكَ حَاكَمْتُ، فَاغْفِرْ لِي مَا قَدَّمْتُ وَمَا أَخَّرْتُ، وَأَسْرَرْتُ وَأَعْلَنْتُ، وَمَا أَنْتَ أَعْلَمُ بِهِ مِنِّي، (أَنْتَ المُقَدِّمُ، وَأَنْتَ المُؤَخِّرُ) لاَ إِلَهَ إِلَّا أَنْتَ»

अल्ला हुम्म रब्बना ल कल्-हम्दु, अन्त कैय्ये मुस्समावाते वल्-अर्दे, व ल कल्-हम्दु, अन्त रब्बुस्समावाते वल्-अर्दे व मन् फिहीन्न, व ल कल्-हम्दु अन्त नूरूस्समावाते वल्-अर्दे व मन् फिहीन्न, अन्तल्-हक्कु व कौलुकल्-हक्कु, व वाअ्दु कल्-हक्कु, व लिका-ओकल्-हक्कु, वल्-जन्नतु हक्कुन्, वन्-नारू हक्कुन्, (वन्नबीयून हक्कुन्, व मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम हक्क) वस्साअतु हक्कुन्, अल्लाहुम्म, ल्-क अस-लम्तु, व बि-क आमन्तु, व अलैक तवक्कल्तु, व एलैक अनब्तु, व बि क खासम्तु, व एलैक हाकम्तु, फग-फिर्ली मा कद्-दम्तु, वमा अख्-खर्तु वमा अस्-रर तु व आलन्तु, वमा अन्त आअलमो बेही मिन्नी, (अन्तल्-मोकद्देमु व अन्तल्-मोअख्खेरो) ला इला ह इल्ला अन्त ।

हे हाम्रा पालनकर्ता, सम्पूर्ण प्रशंसा तथा महिमागानहरू तपाईंकै लागि हुन् आकाशहरू र पृथ्वीका महाप्रबन्धक तपाईं नै हुनुहुन्छ सम्पूर्ण प्रशंसा तथा महिमागानहरू तपाईंकै लागि हुन् आकाशहरू र पृथ्वी र यसमा रहेका हरेक वस्तुको पालनकर्ता तपाईं नै हुनुहुन्छ सम्पूर्ण प्रशंसा तथा महिमागानहरू तपाईंकै लागि हुन् आकाशहरू र पृथ्वी र यसमा रहेका हरेक वस्तुको प्रकाश तपाईं नै हुनुहुन्छ तपाईं नितान्त सत्य हुनुहुन्छ तपाईंको वचन, वाचा, तपाईंसंगको भेट, स्वर्ग, नर्क, (सम्पूर्ण नबीहरू र मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) र महाप्रलय (कयामत) सबै सत्य हुन् हे अल्लाह ! तपाईंकै लागि इस्लामलाई आत्मसात गरें, तपाईंमाथि ईमान ल्याए, तपाईंमाथि भरोसा गरें, तपाईंतर्फ फर्कें, तपाईंकै लागि झगडा गरें, तपाईंलाई नै निर्णायक ठानें, तसर्थ, मेरा अघिल्ला-पछिल्ला, मैले लुकाएको र उजागर गरेको र तपाईंले मभन्दा बढी जान्नुभएको सबै पापहरूलाई क्षमा गरिदिनुहोस् तपाईं नै उच्च स्थान र इज्जत दिन सक्नुहुन्छ र तल तथा नाङ्गोझार पार्न सक्नुहुन्छ, तपाईं बाहेक कोही पूज्य छैन

8/24