6

«رَبَّنَا لَكَ الْحَمْدُ مِلْءُ السَّمَاوَاتِ وَالْأَرْضِ، وَمِلْءُ مَا شِئْتَ مِنْ شَيْءٍ بَعْدُ، أَهْلَ الثَّنَاءِ وَالْمَجْدِ، أَحَقُّ مَا قَالَ الْعَبْدُ، وَكُلُّنَا لَكَ عَبْدٌ: اللهُمَّ لَا مَانِعَ لِمَا أَعْطَيْتَ، وَلَا مُعْطِيَ لِمَا مَنَعْتَ، وَلَا يَنْفَعُ ذَا الْجَدِّ مِنْكَ الْجَدُّ»

रब्बना ल कल्-हम्द, मिल्-उस्समावाते वल्-अर्द, व मिल्-उ मा शे त, मिन् शैइन् बाअ्दो, अह-लस्सनाए वल्-मज्दे, अहक्को मा कालल्-अब्दो, व कुल्लुना ल क अब्द, अल्ला हुम्म ला मानिआ लिमा आतैत्, वला मुतिआ लिमा मना त, व ला यन्फओ जलजद्दे मिन्कल् जद्द ।

हे हाम्रा पालनकर्ता, आकाश र पृथ्वी बराबर जति महिमागानहरू तपाईंकै लागि हुन् तथा त्यसपछि तपाईंले चाहे जति महिमागानहरू पनि तपाईंकै लागि हुन् तपाईं नै प्रशंसा र गुणगानका असल हकदार हुनुहुन्छ भक्तले ठीकै भन्यो हामी सबै तपाईंकै भक्त हौं हे अल्लाह, तपाईं जसलाई दिन चाहनुहुन्छ त्यसलाई कोही रोक्न सक्दैन र जसलाई दिन चाहनुहुन्न उसलाई कोही दिन सक्दैन कुनै पहुँचवालाको पहुँचले कुनै फाइदा पुर्याउने छैन

6/24