5

«الْحَمْدُ لِلَّهِ حَمْدًا كَثِيرًا طَيِّبًا مُبَارَكًا فِيهِ»

अल्हम्दु लिल्लाही हम्दन् कसीरन् तैय्येबन् मोबारकन् फीह ।

सम्पूर्ण किसिमका प्रशंसा तथा महिमागानहरू अल्लाहकै लागि हुन् उहाँ पवित्र र मंगलमय हुनुहुन्छ

5/24