4
﴿الْحَمْدُ لِلَّهِ الَّذِي لَهُ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الأرْضِ وَلَهُ الْحَمْدُ فِي الآخِرَةِ وَهُوَ الْحَكِيمُ الْخَبِيرُ﴾ [سبأ: ۱]
सम्पूर्ण किसिमका प्रशंसा तथा महिमागानहरू अल्लाहकै लागि हुन् आकाशहरू र पृथ्वीमा रहेका सबै वस्तुहरू उहाँ कै हुन् परलोकमा पनि उहाँ कै लागि प्रशंसा छ उहाँ तत्वदर्शी र विज्ञ हुनुहुन्छ (सूरह सबा : १)