23

«اللهُ أَكْبَرُ كَبِيرًا، وَالْحَمْدُ لِلَّهِ كَثِيرًا، وَسُبْحَانَ اللهِ بُكْرَةً وَأَصِيلًا»

अल्लाहु अकबर कबीरा वल्-हम्दु लिल्लाही कसीरा व सुब्हानल्लाही बुकरतौ व असीला ।

अल्लाह सबैभन्दा महान हुनुहुन्छ सम्पूर्ण प्रशंसाहरू उहाँकै लागि हुन् बिहान बेलुका उहाँकै महिमागान छ

23/24