2

﴿الْحَمْدُ لِلَّهِ فَاطِرِ السَّمَوَاتِ وَالأرْضِ جَاعِلِ الْمَلائِكَةِ رُسُلا أُولِي أَجْنِحَةٍ مَثْنَى وَثُلاثَ وَرُبَاعَ يَزِيدُ فِي الْخَلْقِ مَا يَشَاءُ إِنَّ اللَّهَ عَلَى كُلِّ شَيْءٍ قَدِيرٌ﴾ [فاطر: ۱]

सम्पूर्ण प्रशंसाहरू अल्लाहका लागि छन् जसले आकाशहरू र पृथ्वीलाई सृष्टि गर्नुभयो अनि दुईवटा, तीनवटा, एवं चारवटा पखेटाहरू भएका फरिश्ताहरूलाई सन्देशवाहक बनाएर पठाउनुभयो उहाँ आफ्नो सृष्टिमा जे चाहनुहुन्छ बृद्धि गर्नुहुन्छ वास्तवमा, अल्लाह हरेक कार्यको सामर्थ्य राख्नुहुन्छ (सूरह फातिर : १)

2/24