17

«لَا إِلَهَ إِلَّا اللهُ وَحْدَهُ، أَنْجَزَ وَعْدَهُ، وَنَصَرَ عَبْدَهُ، وَهَزَمَ الْأَحْزَابَ وَحْدَهُ»

ला इला ह इल्लल्लाहु वह्-दह, अन्ज ज वाअ्दह, व न स र अब्दह, व ह ज मल् अह्जाब वह्-दह ।

एक अल्लाह बाहेक कोही सत्य पूज्य छैन उहाँले आफ्नो वाचा पुरा गर्नुभयो आफ्नो भक्तको मद्दत गर्नुभयो र सम्पूर्ण दलहरूलाई एक्लै पराजित गर्नुभयो

17/24