15

«لَا إِلَهَ إِلَّا اللهُ وَحْدَهُ لَا شَرِيكَ لَهُ، اللهُ أَكْبَرُ كَبِيرًا، وَالْحَمْدُ لِلَّهِ كَثِيرًا، سُبْحَانَ اللهِ رَبِّ الْعَالَمِينَ، لَا حَوْلَ وَلَا قُوَّةَ إِلَّا بِاللهِ الْعَزِيزِ الْحَكِيمِ»

ला इला ह इल्लल्लाहु वह्-दहू ला शरी क लहु, अल्लाहु अकबर कबीरा, वल्-हम्दो लिल्लाही कसीरा, सुब्हा नल्लाही रब्बिल्-आ लमीन, ला हौ ल वला कुव्व त इल्ला बिल्ला हिल्-अजीजिल्-हकीम ।

एक अल्लाह बाहेक कोही सत्य पूज्य छैन उहाँको कोही साझेदार छैन उहाँ अति महान हुनुहुन्छ सम्पूर्ण प्रशंसाहरू उहाँकै लागि हुन् उहाँ लोक परलोकका पालनकर्ता र हरेक कमीकमजोरीबाट पवित्र हुनुहुन्छ महान र तत्वदर्शी अल्लाहको शक्ति बिना नत गलत कामबाट जोगिन सकिन्छ नत पुण्य नै गर्न सकिन्छ

15/24