13

«لَا إِلَهَ إِلَّا اللهُ الْعَظِيمُ الْحَلِيمُ، لَا إِلَهَ إِلَّا اللهُ رَبُّ الْعَرْشِ الْعَظِيمِ، لَا إِلَهَ إِلَّا اللهُ رَبُّ السَّمَاوَاتِ وَرَبُّ الْأَرْضِ وَرَبُّ الْعَرْشِ الْكَرِيمِ»
{وهو من أدعية الكرب والهم}

ला इला ह इल्-लल्ला हुल्-अजी मूल्-हलीम, ला इला ह इल्-लल्ला हु रब्बुल अर्शिल्-अजीम, ला इला ह इल्-लल्ला हु रब्बुस्समा वाते व रब्बुल्-अर्दे, व रब्बुल अर्शिल्-करीम ।

सर्वशक्तिमान र महान अल्लाह बाहेक अन्य कोही उपास्य छैन विशाल अर्शको स्वामी अल्लाह बाहेक अन्य कोही उपास्य छैन आकाशहरू, पृथ्वी र गरिमामय सिंहासनको पालनकर्ता बाहेक अन्य कोही उपास्य छैन

(दु: ख र चिन्ताको दुआ)

13/24