12

«اللَّهُمَّ إِنِّي أَسْأَلُكَ بِأَنِّي أَشْهَدُ أَنَّكَ أَنْتَ اللَّهُ لاَ إِلَهَ إِلاَّ أَنْتَ الأَحَدُ الصَّمَدُ، الَّذِي لَمْ يَلِدْ وَلَمْ يُولَدْ وَلَمْ يَكُنْ لَهُ كُفُوًا أَحَدٌ»
{ورد في الحديث أن هذا الدعاء هو اسم الله الأعظم الذي إذا دُعي به أجاب وإذا سُئل به أعطى}

अल्ला हुम्म इन्नी अस-अलु क बे अन्नी अश्-हदो अन्न क अन्तल्लाहो, ला इला ह इल्ला अन्तल्-अ ह दुस्समद, अल्लजी लम् यलिद,व लम् यू लद, व लम् यकुल्लहु कोफो वन अहद ।

हे अल्लाह, तपाईंसित नै प्रार्थना गर्दछु तपाईं नै अल्लाह हुनुहुन्छ र तपाईं बाहेक कोही पूज्य छैन भन्ने कुराको गवाही दिन्छु तपाईं निस्पृह हुनुहुन्छ नत तपाईं कसैबाट जन्मिनुभएको छ न कोही तपाईंबाट जन्मेको छ र तपाईं जस्तो कोही छैन

(यो दुआलाई ‘इस्मुल्लाह अल्-आजम्’ भनिन्छ यो पढेर दुआ गरियो भने दुआ स्वीकार हुन्छ)

12/24